Shikhar Insurance
National Life

कार्यभार सम्हाल्दै पुष्करले भने- पुँजी बजारको समस्या सम्बोधन हुन्छ, लडेर/भिडेर काम गर्छु

सिंहदरबार संवाददाता
२०८० आश्विन ४, बिहीबार १२:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नव नियुक्त अर्थसचिव कृष्णहरि पुष्करले कार्यभार सम्हालेका छन् । भदौ २९ गते अर्थसचिव नियुक्त भएका पुष्करले असोज ४ गते कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हालेपछि कर्मचारीहरुलाई संक्षिप्त सम्बोधन गर्दै उनले लडेर भिडेर अर्थतन्त्र सुधार्ने प्रतिबद्धता ब्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सबैको सहयोगबाट अर्थतन्त्रमा देखिएका चुनौतीको समाधान गर्न अस्फु केन्द्रित हुने पनि बताए । सचिव पुष्करले पुँजी बजारमा देखिएको अन्योलता चिर्ने दायित्व पनि आएको र त्यसलाई पूरा गर्ने पनि बताए । सचिव बजेटकाे कार्यान्वयनमा आफ्नो मुख्य जोड रहने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्