Shikhar Insurance
National Life

मीनभवनमा एलजी फ्ल्यागसिप शोरुम पुनः सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८० आश्विन ३, बुधबार १३:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत मीनभवनमा रहेको एलजी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरीय अपग्रेडपश्चात् पुनः सञ्चालन भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्राण्डका घरायसी विद्युतीय सामग्रीहरु जस्तैः एलइडी टिभी, वासिङ मेसिन, रेफ्रेजेनेटर, भ्याकुम क्लिनर र माइक्रे अभनलगायत अरु थुप्रै सामग्रीहरु उपलब्ध छन् ।

राजधानीको मुख्य व्यापारिक केन्द्र मीनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एलजी ब्रान्डको पहिलो शोरुम हो । ग्राहकवर्गहरुले दक्ष र अनुभवी ग्राहक प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुबारे जानकारी पनि लिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो शोरुम साताकाे सातै दिन बिहान १० बजेदेखि बेलुका ७.३० बजेसम्म खुल्ला रहनेछ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नं. ०१–४१०६५३०÷४१०६६५२ मा सम्पर्क गर्न सक्नेछन् ।

यस एलजी शोरुममा रिओपनिङको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शून्य प्रतिशतमा किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्