Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकका ग्राहकलाई एटिक रेस्टुरेन्टमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० आश्विन ३, बुधबार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मंगलबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्टले प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्