Skip to content
Shikhar Insurance
National Life

ब्ल्याक प्लस डेकरको सामान खरिद गर्दा दुबई भ्रमण गर्ने मौका

Hyundai
NCELL
NIMB

काठमाडौं । ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूका लागि दसैंको उपलक्ष्यमा सुनाैलाे अफर ल्याएको छ। अफरअनुसार ब्ल्याक प्लस डेकरको कुनै पनि सामान खरिद गर्दा बम्पर उपहारमा एक जोडीलाई दुबई भ्रमण गर्ने मौका प्राप्त गर्न सक्नेछन् ।

ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिद गर्दा हरेक साता एकजना भाग्यशाली विजेताले पनि उपहार जित्न सक्नेछन् । उपकरण खरिद गर्नेहरूमध्ये एकजनाले बम्पर उपहारको रूपमा एक जोडीले दुबई भ्रमण गर्ने मौका पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्