Skip to content
Shikhar Insurance
National Life

साओमीले ल्यायो ‘चाडपर्वको मुड, अफर टु गुड’ अफर, स्मार्टफोन मोडेलमा २ हजारसम्मको छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । साओमीले नेपालमा यो चाडपर्वलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्वको मुड, अफर टु गुड’ अन्तर्गत, लोकप्रिय स्मार्टफोन मोडेलहरूको विस्तृत रेन्जमा २ हजार रुपैयाँसम्मको छुटको अफर रहेको छ ।

अफरको बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘चाडपर्वको सिजन नजिकिँदै गर्दा, विभिन्न स्मार्टफोनहरूमा आकर्षक छुटका साथ विशेष चाडपर्वको अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ। यो लिमिटेड–टाइम अफरले उपभोक्ताहरूलाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्दछ, जसले साओमीको अत्याधुनिक प्रविधिलाई थप पहुँचयोग्य मूल्यहरूमा उपलब्ध गराएको छ ।’

चाडपर्वका अफरहरुः

रेड्मी  ए२ र ए२+

हरेक खरिदमा रेडमी इयरफोन निःशुल्क

रेड्मी १२ सीः

४/६४ जीबीः अघिल्लो मूल्य १४ हजार ४ सय ९९ रूपैयाँ, अहिलेको मूल्य १३ हजार ९ सय ९९ रूपैयाँ मात्र

६/१२८ जीबीः अघिल्लो मूल्य १६ हजार ९ सय ९९ रूपैयाँ, अहिलेको मूल्य १५ हजार ९ सय ९९ रूपैयाँमात्र

रेड्मी नोट १२ः

६/१२८ जीबीः अघिल्लो मूल्य २४ हजार ९ सय ९९ रूपैयाँ, अहिलेको मूल्य २३ हजार ४ सय ९९ रूपैयाँमात्र

८/१२८ जीबीः अघिल्लो मूल्य २६ हजार ९ सय ९९ रूपैयाँ, अहिलेको मूल्य २५ हजार ४ सय ९९ रूपैयाँमात्र

८/२५६ जीबीः अघिल्लो मूल्य २७ हजार ९ सय ९९ रूपैयाँ, अहिलेको मूल्य २६ हजार ४ सय ९९ रूपैयाँमात्र

रेड्मी नोट १२ ५जीः

६/१२८ जीबीः अघिल्लो मूल्य २९ हजार ९ सय ९९ रूपैयाँ, अहिलेको मूल्य २८ हजार ४ सय ९९ रूपैयाँमात्र

८/२५६ जीबीः अघिल्लो मूल्य ३१ हजार ९ सय ९९ रूपैयाँ, अहिलेको मूल्य ३० हजार ४ सय ९९ रूपैयाँमात्र

रेड्मी नोट १२ प्रो ५जीः

६÷१२८ जीबीः अघिल्लो मूल्य ३८ हजार ९ सय ९९ रूपैयाँ, अहिलेको मूल्य ३६ हजार ९ सय ९९ मात्र

८/२५६ जीबीः अघिल्लो मूल्य ४१ हजार ९ सय ९९ रूपैयाँ, अहिलेको मूल्य ३९ हजार ९ सय ९९ रूपैयाँमात्र

पोको एक्स ५ प्रो ५जीः

६/१२८ जीबीः अघिल्लो मूल्य ३९ हजार ९ सय ९९ रूपैयाँ, अहिलेको मूल्य ३७ हजार ९ सय ९९ रूपैयाँमात्र

८/२५६ जीबीः अघिल्लो मूल्य ४२ हजार ९ सय ९९ रूपैयाँ, अहिलेको मूल्य ४० हजार ९ सय ९९ रूपैयाँमात्र

साओमीकोे फेस्टिभ अफर भदौ ३० गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुनेछ । यो अफर साओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्