Shikhar Insurance
National Life

‘आइएमई पे’को बुवाको मुख हेर्ने दिन लक्षित अफर, ५ हजार बराबरको गिफ्ट ह्याम्पर

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १८:१६
Hyundai
NCELL
NIMB

काठमाडौं। आइएमई पेले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादरस् सेयर द जोइ’ नामक अफर सार्वजनिक गरेको छ।

भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र # babarama राखेर पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कमेन्टहरूमध्ये सबैभन्दा उत्कृष्ट, रोमान्चक तथा भावुक कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनोट गरिने बताइएको छ। विजेताहरूलाई ह्युमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने आइएमई पेले जनाएको छ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्