Skip to content
Shikhar Insurance
National Life

एमाले उपाध्यक्ष सुभाष नेम्बाङको निधन

Hyundai
NCELL
NIMB

काठमाडौं । एमाले उपाध्यक्ष तथ संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।

प्रतिनिधि सभा सदस्य समेत रहेका नेम्वाङको  मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो । काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो । नेम्बाङले २०५६ साल पछिका सबै चुनाब इलाम २ बाट जित्दै आएका थिए । उनी २०६४ देखि संविधान जारी हुँदा संविधान सभाका अध्यक्ष थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्