Skip to content
Shikhar Insurance
National Life

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख साढे २० हजारले पाए १० कित्ता सेयर

Hyundai
NCELL
NIMB

काठमाडौं । आइतबार माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता सेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १० लाख १६ हजार ७१४ आवेदन परेको थियो।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्