Skip to content
Shikhar Insurance
National Life

श्रीलंकाकाे पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालामा नेपाली खेलाडीलाई हौसला दिँदै उवा महासंघका पूर्वअध्यक्ष र सदस्यहरू

Hyundai
NCELL
NIMB

काठमाडौं । पाकिस्तानद्वारा आयोजित एसिया कपमा सोमबार भएको खेल– नेपाल भर्सेस इन्डिया म्याचमा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छा, महासंघका पूर्वकेन्द्रीय सदस्य रन्जित आचार्य र विजय वैद्यसहित व्यवसायी सुनील मेहतालगायत छन् ।

नेपाली उद्योगीहरु नेपालको राष्ट्रिय झन्डा बोकेर श्रीलंकास्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालको समर्थनमा ।

GBIME

प्रतिक्रिया दिनुहोस्