काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै बालेनले काठमाडौं महानगरपालिकाका कुनै गाडी रोकेमा सिंहदरबारमा आगो लगाईदिने धम्की दिएका हुन् ।
उनले सरकारलाई – याद राख चोर सरकार- भन्दै सचेत पनि गराएका छन ।
प्रतिक्रिया दिनुहोस्