Shikhar Insurance
National Life

समता घरेलुमा मनकामना स्मार्ट लघुवित्त गाभिने

सिंहदरबार संवाददाता
२०८० भाद्र ७, बिहीबार १२:३७
Hyundai
NCELL
NIMB

काठमाडौं ।  समता घरेलु लघुवित्तमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था गाभिने भएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका-७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका-५ केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने भएको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार यी दुई संस्थाबीच गाभ्ने/गाभिने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्