Skip to content
Shikhar Insurance
National Life

नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालन

Hyundai
NCELL
NIMB

मुग्लिन। पहिरोका कारण अवरुद्ध नरायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।

केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए।

चितवनको ईच्छाकामना– ६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगै सवारी साधन आआफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नरायणगढ-मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्