Shikhar Insurance
National Life

प्रभु क्यापिटलका ग्राहकलाई गुह्येश्वरी डेन्टलमा १५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० भाद्र ४, सोमबार १३:०४
Hyundai
NCELL
NIMB

 

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र गुह्येश्वरी डेन्टल मल्टीस्पेसियालिटी एन्ड इम्प्लान्ट हबबीच छुट सम्झौता भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र डेन्टलको तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् । सम्झाैतापछि क्यापिटलका ग्राहकहरूले डेन्टलमा सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्छन् ।

यो योजनाबाट लाभ लिन ग्राहकहरूले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारीसहित खाता नम्बर डेन्टललाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्षसम्म लिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्