Skip to content
Shikhar Insurance
National Life

प्रेम गीत ३ र चिसो मान्छे अब डिसहोम गो एपमा निःशुल्क हेर्न पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिसहोम गो एपमा उपलव्ध भएको छ ।

विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिसहोम गो एपमा आफूले चाहेको समयमा निःशुल्क हेर्न सकिने कम्पनीले जनाएको छ।

गो एप प्लेस्टोर वा एप स्टोरबाट आफ्नो मोबाइलमा निःशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ साथै golive.dishhome.com.np मा लग इन गरेर ल्यापटप तथा कम्प्युटरमा समेत चलाउन सकिन्छ भने एनड्रप टिभीको एप स्टोरमा गएर गो एप डाउनलोड गरेर टिभीमा समेत गो एप चलाउन सकिन्छ । गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिजलगायत अन्य पनि उपलव्ध छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्