Shikhar Insurance
National Life

त्रिविको प्रमाणपत्र समकक्षता पत्र किर्ते गरेको आरोपमा ६ जना पक्राउ

सिंहदरबार संवाददाता
२०८० श्रावण ३०, मंगलवार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र किर्ते गरेको अभियोगमा प्रहरीले आज सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, गोमा ज्ञवाली मणिग्राम शाखा, कल्पना खत्री कालिकानगर शाखा, प्रतीक्षा रेग्मी कालिकानगर शाखा, खिमडा गौतम बुटवल शाखा तथा दीपक विष्ट (नागरिक बैंक मुद्दा) रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार पक्राउ परेका छ जनामध्ये दीपक विष्टलाई काठमाडौंबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्