Shikhar Insurance
National Life

नेपाल विद्युत प्राधिकरणको आईपीओ जारी गर्ने प्रक्रिया अघि बढ्याे

सिंहदरबार संवाददाता
२०८० श्रावण २५, बिहीबार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आईपीओ जारी गर्ने प्रक्रिया अघि बढेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै आईपीओ निष्कासन प्रक्रिया अघि बढेको बताएका हुन् ।

सरकारले गत आर्थिक वर्षको बजेटमार्फत प्राधिकरणको आईपीओ जारी गर्ने योजना अघि सारेको थियो । प्राधिकरणले आफ्नो सम्पत्ति दायित्व मूल्यांकन गरिसकेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इक्रा नेपालले प्राधिकरणको आईपीओलाई एए प्लस रेटिङ दिएको छ । प्राधिकरणले तेस्राे चरणको पुनर्संरचनाअन्तर्गत आईपीओ जारी गर्न लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्