Shikhar Insurance
National Life

अब मासिक १०० मा नै डिसहोम हेर्न पाइने

सिंहदरबार संवाददाता
२०८० श्रावण २४, बुधबार १४:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।
अब डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र १ सय रुपैयाँमा डिसहोमको टिभी हेर्न पाउने छन् ।

डिसहोम फाइवरनेटको नयाँ जडानमा डिसहोम टिभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभ पहिलेदेखि डिसहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाइबर नेटको कनेक्सन लिएर लिन सक्ने कम्पनीकाे भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट सँगै ६० भन्दा बढी एचडी च्यानलसहित २ सयभन्दा माथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मूल्यमा ग्राहकहरुले हेर्न सक्ने कम्पनीले जनाएको छ । यो अफरका बारेमा थप जानकारी चाहिएमा ०१ ५९७०३६५ मा सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्