Shikhar Insurance
National Life

नबिल बैंकको ४ लाख ८२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न सक्ने

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

बैंकको उक्त सेयरका लागि जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुक जो कोहीले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्