Shikhar Insurance
National Life

मिर्मिरे लघुवित्तको सचिव पदमा पाठक नियुक्त

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १३:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सचिव पदमा तुलसी राम पाठक नियुक्त भएकाे छ। कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा पाठकलाई नियुक्त गरेको जनाएको हो ।

लघुवित्तको साउन १८ गते बसेको संचालक समितिको २७०औं बैंठकले साउन १८ गतेदेखि नै लागु हुने गरी पाठकलाई सचिव पदमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्