Shikhar Insurance
National Life

हिमालयन ब्रोक्रेजको अफरः ९९९ मा डिम्याट खाता र मेरो सयर खोलिने, आजीवन नवीकरण

सिंहदरबार संवाददाता
२०८० श्रावण १५, सोमबार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले पहिलो स्कीमसहित आफ्नो कारोबारलाई तीव्रता दिने भएको छ ।

स्किमअनुसार, सेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो सेयर खोल्ने र आजीवन नवीकरण जम्मा ९ सय ९९ रुपैयाँमा गरिने छ । योसँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्