Shikhar Insurance
National Life

कृषि विकास बैंकका ऋणिले साउन १५ गतेभित्रमा ब्याज तिर्दा ७ प्रतिशत छुट पाउने

सिंहदरबार संवाददाता
२०८० श्रावण ११, बिहीबार १२:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले कर्जा तिर्दा ब्याज छुट दिने समय साउन १५ गतेसम्म थप गरेको छ । असार मसान्तसम्म रहेको छुट सुविधालाई बैंकले साउन १५ गतेसम्मलाई थप गरेको हो ।

असार मसान्तसम्म बैंकलाई बुझाउनु पर्ने सर्म्पूण ब्याज रकम तिरेमा ब्याज  ७ प्रतिशत छुट दिने व्यवस्था बैंकले गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छुटसम्बन्धी थप जानकारी चाहिएमा ग्रहकले आफूले कारोबार गरिरहेको कृषि विकास बैंकको शाखामा सर्म्पक गरी यस सुविधावाट लाभान्वित हुन सक्नेसमेत बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्