काठमाडौं । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा समाज प्रकाश श्रेष्ठ नियुक्ति भएको छन् । कम्पनीको संचालक समितिको साउन ९ गते मंगलबार बसेको बैंठकले श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
जस अनुसार श्रेष्ठले आगामी ४ बर्षका लागि रिलायन्स फाइनान्सको कमाण्ड सम्हाल्नेछन् । संचालक समितिको निर्णय अनुसार साउन ९ गतेबाटै लागु हुने गरी श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । यस अघि उनी कम्पनी कै कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।
प्रतिक्रिया दिनुहोस्