Shikhar Insurance
National Life

राष्ट्रपति समक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस

सिंहदरबार संवाददाता
२०८० असार ३१, आईतवार १७:२७
Hyundai
NCELL
NIMB

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेस गरिएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेस गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्