काठमाडौं । ‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले ५ सय रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एपमार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।
मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यही असार ३१ गते आइतबारसम्म रहने छ।
प्रतिक्रिया दिनुहोस्