काठमाडौं । नेपाली युवा उद्यमी मञ्चमा सहारा जोशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । राजधानी काठमाडौंमा सम्पन्न मञ्चको १९ औं वार्षिक साधारण सभाले जोशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । ‘नेसन फर्स्ट’ भन्ने नारामा केन्द्रित भएर मञ्चले यस बर्ष मेड इन नेपाल उद्यमी र उनीहरूका उत्पादनहरूलाई प्रवर्द्धनका बिभिन्न कार्यक्रम आयोजना गरेको थियो ।
-अध्यक्षः साहारा जोशी
-तत्कालिन पूर्व अध्यक्षः रितेश लामिछाने
-प्रथम उपाध्यक्षः कुशल सुन्दर श्रेष्ठ
-दोस्रो उपाध्यक्षः निभिता प्रधान
-महिला उपाध्यक्षः ऋचा श्रेष्ठ
कार्यकारिणी सदस्यहरुः बिलाशा श्रेष्ठ, सुदीप घिमिरे, कृष्ण सापकोटा, पवित्र बहादुर गौतम, आभूषण ज्योति कंसाकार र युनेश राज श्रेष्ठ ।
प्रतिक्रिया दिनुहोस्