Shikhar Insurance
National Life

अख्तियारद्वारा घुस लिएको अभियोगमा यादव र मिश्रविरुद्ध मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार १७:४५
Hyundai
NCELL
NIMB

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सडक निर्माणकार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग ७० हजार रूपैयाँ घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरुलाई पक्राउ गरेको थियो । आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्