Shikhar Insurance
National Life

नेपाल बैंकर्स संघ र जीवन बिमक संघबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८० असार २२, शुक्रबार १३:१७
Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल बैंकर्स संघ र जीवन बिमक संघ नेपालबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

थापाथलीस्थित बैंकर्स संघको कार्यालयमा बिहीबार भएको सम्झौतापत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल केसी तथा जीवन बिमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषकराज पौडेलले हस्ताक्षर गरेका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सम्झौताले बैंक तथा बिमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्यांक, सूचना तथा जानकारीहरू आदान प्रदान गर्ने, नीतिगत तहका विषयमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयको पहिचान गरी अघि बढ्ने लक्ष्य लिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्