Shikhar Insurance
National Life

घोराही सिमेन्टमा बोर्डको यस्तो निर्णय, आवेदन रद्द गर्न मिल्ने, कारबाही ककसलाई ?

सिंहदरबार संवाददाता
२०८० असार २०, बुधबार १६:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । घोराही सिमेन्टको आईपीओ प्रकरणमा नेपाल धितोपत्र बोर्डले बिक्री प्रबन्धक र खातामा पैसा नभए पनि सेयर भरिदिने बैंक सबैलाई कारबाही गर्ने भएको छ ।

बोर्डले यो प्रकरणमा बिक्री प्रबन्धक, नक्कली आवेदक र पैसा नभए पनि सेयर भरिदिने एनआईसी एसिया बैंकलाई कारबाही गर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घोराही सिमेन्ट भने कारबाहीबाट जोगिएको छ । आवेदकहरुले आफ्नो आवेदन रद्द गर्न वा संशाेधन गर्न पाउनेछन् । बिक्री प्रबन्धकले स्थगित आईपीओको निष्कासनका लागि पूरक सूचना जारी गर्न पाउनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्