Skip to content
Shikhar Insurance
National Life

आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजको नयाँ शाखा गठ्ठाघरमा उद्घाटन हुँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिज प्रालि (स्टक नं. ५७) ले नयाँ शाखा संचालनमा ल्याउने भएको छ । कम्पनीले असार २२ गते शुक्रबारको दिन उक्त नयाँ शाखा गठ्ठाघरमा उद्घाटन गर्न लागेको हो ।

कम्पनीले नियामक निकायहरुवाट अनुमती लिई ५औँ शाखा गठ्ठाघरमा स्थापना गरी संचालनमा ल्याउन लागेको हो । पछिल्लो समय पुरान ब्रोकर कम्पनीहरुले नयाँ शाखा विस्तारलाई तिव्रता दिदै आएका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्