Skip to content
Shikhar Insurance
National Life

सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका ग्राहकलाई निःशुल्क डिम्याट खाता

Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र समाज डेण्टल हस्पिटलका म्यानेजिङ डाइरेक्टर शंखु घिमिरेबीच द्विपक्षीय सम्झौता भएको हो ।

सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा । डिम्याट खोलिएको एक आवको डिम्याट शुल्कमा छुट। पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्कमा २० प्रतिशत छुट। निःशुल्क पोर्टफोलियो परामर्श सेवा, निःशुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा र आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने ।

त्यस्तै समाज डेण्टल हस्पिटलले सन्राइज क्यापिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्क विशेषज्ञ परामर्श,दाँत तथा मुखको परीक्षणजस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने जनाएकाे छ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE