Shikhar Insurance
National Life

आइएमई पे’ बाट टिभी तथा इन्टरनेटकाे बिल तिर्दा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० असार ११, सोमबार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं। ‘आइएमई पे’ ले टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ।

यस अफरअन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा इन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी १ सय ५० रूपैयाँ सम्म १० प्रतिशत छुट पाउने छन्। एक हप्ताको अन्तरालभरिमा ग्राहकले सो प्रोमो कोड एकपटक मात्र प्रयोग गर्न पाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्