Shikhar Insurance
National Life

४० अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७७ चैत्र ४, बुधबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथोदिन आज नेप्से ४०. ४० अंकले बढेको छ । ४० अंकले बढेर नेप्से २४३२.१४ अंकमा पुगेको छ ।
बजारको यो वद्धिमा १५० कम्पनीका लगानिकार्ताले कामाएका छन् भने १६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्