Shikhar Insurance
National Life

विजय लघुवित्तको ६ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८० असार ७, बिहीबार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर, बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको ६ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत उक्त बोनस सेयर, सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्