Shikhar Insurance
National Life

प्राधिकरणले गर्‍यो दुई पाइलटलाई निलम्बन

सिंहदरबार संवाददाता
२०८० असार ७, बिहीबार १७:५७
Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल एयरलाइन्सका दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ।

जापानको नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन तथा ‘ए ३३०’ मापदण्ड अपरेटिङ प्रोसिजर पालना नगरेको भन्दै प्राधिकरणले निलम्बन गरेको हो। प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्