Skip to content
Shikhar Insurance
National Life

लाइसेन्सको सुनिश्चितता खोज्दै नयाँ ब्रोकर पुगे धितोपत्र बोर्ड-‘राजश्व तिरि सकियो, रोजगारी दिईसक्यौं’

Hyundai
NCELL
NIMB

काठमाडौं । ब्रोकर लाइसेन्सको सुनिश्चितता खोज्दै नयाँ ब्रोकरहरु नेपाल धितोपत्र बोर्ड पुगेका छन् । बोर्डका अध्यक्ष रमेश हमाललाई ज्ञापन पत्र बुझाउँदै नयाँ ब्रोकरहरुले लाइसेन्स सुनिश्चितता गरिदिन आग्रह गरेका हुन् ।

न्यु स्टक ब्रोकर एसोसियसन नेपालका संयोजक सागर ढकालको नेतृत्वमा बोर्ड पुगेर उनीहरुले अध्यक्ष हमाललाई ज्ञापन पत्र बुझाउँदै १६ वर्षपछि खुला प्रणाली मार्फत ब्रोकर लाइसेन्स वितरण गर्ने कामको नेतृत्व गरेको भन्दै धन्यवाद दिए ।
नयाँ ब्रोकरहरुले नेपाल सरकारलाई १४ करोड रुपैयाँ राजश्व तिरिसकेको र पाँच सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी समेत दिईसकेको उनीहरुले बताउका छन् ।

नेपाल स्टक एक्सचेञ्जलाई तत्कालै सेवा सञ्चालनको अनुमति प्रदान गर्न बोर्डले निर्देशन दिनुपर्ने उनीहरुको ेमाग छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्