Skip to content
Shikhar Insurance
National Life

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सबारे अर्थसमितिले धितोपत्र बोर्डसँग छलफल गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । संसदको अर्थसमितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रकरणबारे नेपाल धितोपत्र बोर्डलाई बोलाउने भएको छ ।

सोमबार बसेको समिति बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सबारे बजारमा अनेक कुरा उठेकाले बोर्डसँग छ्लफल गर्ने निर्णय भएको समितिको अध्यक्षता गरेका जेष्ठ सदस्य सन्तोष चालिसेले बताए “बजारमा यतिधेरै कुरा उठेको छ, समितिले पनि पुरानो प्रतिवेदन कार्यान्वयनको विवरण मागेको छ , अर्को बैठकमा बोर्ड नेतृत्वसँग छ्लफल गर्छौं”, चालिसेले भने ।

केही सांसदहरुले अहिले नै प्रक्रिया रोक्न निर्देशन दिनुपर्ने बताएका थिए । तर, अर्को बैठकमा छलफल गर्ने निर्णय भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्