Shikhar Insurance
National Life

ओएसआर डिजिटलका इस्क्लुसिभ कन्टेन्टहरु अव डिशहोममा हेर्न पाइने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २६, शुक्रबार १८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओ एस आर डिजिटल र डिशहोम विच सहकार्य गर्ने सम्झौता भएको छ । ओ एस आर डिजिटल संग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ ।

ओएसआर डिजिटलका विभिन्न इस्क्लुसिभ कन्टेन्टहरु अव डिशहोमको पे पर भ्यु र इस्क्लुसिभ च्यानलहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न इस्क्लुसिभ कन्टेन्टको मज्जा लिन सक्नेछन् । यसबाट नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्