Shikhar Insurance
National Life

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ प्राइम कमर्सियल बैंकले जित्यो

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २५, बिहीबार १७:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा जेठ २० गते देखि तिन दिन सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको थियो भने माछापुच्छे« बैंक द्वितिय भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्