काठमाडौं । पुँजी बजारका लगानीकर्ता र अर्थ मन्त्रालयबीच कुरा मिलेको छ । आर्थिक विधेयकमा पुँजी बजारका लगानी कर्ताका लागि पुँजीगत लाभकरका विषयमा लगानी कर्ता आन्दोलनमा थिए ।
मन्त्रालयले साविककै कानुनबमोजिम नै हुने भनेपछि लगानी कर्ताले आन्दोलन रोकेका हुन । तर, सरकारले आर्थिक विधेयकको २९ नम्बर बुँदा भने फिर्ता लिएको छैन र फिर्ता लिने प्रतिबद्धता पनि व्यक्त गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्