Skip to content
Shikhar Insurance
National Life

दुई वर्ष भित्र सबै नेपालीका घरमा विद्युत

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आगामस् दुई वर्ष भित्र सबै नागरिकहरुका घर घरमा विद्यतुको पहुँच पुर्याउने भएको छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी दुई वर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्