Skip to content
Shikhar Insurance
National Life

सांसद बाँस्कोटाको प्रश्नः शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन हालसम्मका सरकारले के-के गरे ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप(प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप(प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएकामा चिन्ता व्यक्त गरे।

सांसद बाँस्कोटाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन हालसम्मका सरकारले के(के गरे ? के एमाले बाधक हो? भन्दै यसवर्ष किसानले मल पाउन लाइन लाग्न नपरोस् भन्ने आग्रह गरे।

GBIME

प्रतिक्रिया दिनुहोस्