Skip to content
Shikhar Insurance
National Life

सेल्सबेरीले सार्वजनिक गर्‍यो ‘समर डिल अफर

Hyundai
NCELL
NIMB

काठमाडौं। सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘समर डि’ सार्वजनिक गरेको छ। कम्पनीले ३१ वटा शाखामार्फत ग्राहकका लागि यो अफर सार्वजनिक गरेको बताएको छ ।

यस अफरअन्तर्गत सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सेल्सबेरी एक्सप्रेस तथा सेलवेज पोखरामा विभिन्न खाद्य वस्तुहरू तथा घरायसी सामानहरूमा आकर्षक छुटहरू पनि प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ।

जेठ महिनालाई लक्षित गरी सार्वजनिक गरेको ुसमर डिलु योजनामा गर्मीमा उपभोग हुने सामग्रीहरू रहेको जनाइएको छ। टिभी, फ्रिज, वासिङ मेसिनजस्ता घरायसी सामग्रीहरूमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने सेल्सबेरीले जनाएको छ। यो अफर २० जेठसम्म लागू हुने कम्पनीको भनाइ छ।

GBIME

प्रतिक्रिया दिनुहोस्