Skip to content
Shikhar Insurance
National Life

बजेटमा नाडाको सुझव : चौतर्फी कर छुटको माग

Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अउन लागेको बजेटका लागि अर्थ मन्त्रालयमा सुझाव पेश गरेको छ ।

नाडाले अर्थ मन्त्रालयमा पेश गरेको सुझवमा भन्सार तथा अन्तःशुल्क महशुल घटाउनु पर्ने, एसेम्बली उद्योगको स्थापना गर्नका लागि भन्सार तथा अन्तःशुल्क महशुल छुटको ब्यबस्था गरिनुपर्ने, २० बर्ष पुराना सवारी साधनहरु पत्रुगरी नयाँ सवारी साधन लिँदा भन्सार महसुलमा छुट हुनु पर्ने, ट्रेक्टरहरुमा मूल्य अभिबृद्धि कर लाग्ने व्यवस्था हटाइनु पर्ने लगाएतका रहेका छन् ।

नाडाले बजेटका सन्दर्भम अर्थमन्त्रालयमा पेश गरेको सुझावको पूर्णपाठ

 

GBIME

प्रतिक्रिया दिनुहोस्