Skip to content
Shikhar Insurance
National Life

शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै बाराही हाइड्रोपावर

Hyundai
NCELL
NIMB

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न भएको छ ।

कम्पनीको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने निर्णय गरेको हो।

कम्पनीले आफ्नो ५१ पतिशत सेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना (३.४५ मेगावाट) र आफ्नो स्वामित्वमा रहेको ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना (०.७५ मेगावाट) को निर्माणको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी कम्पनीले पूर्व स्वीकृतीको लागि विद्युत नियमन आयोगमा पेश गरेको छ।आयोगको स्वीकृति अनि नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्