Skip to content
Shikhar Insurance
National Life

माधव नेपाल भन्छन्ः रास्वपालाई सरकारमा ल्याउनुपर्छ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले रास्वपालाई पनिप सरकारमा ल्याउनुपर्ने बताएका छन् । कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै उनले युवा जोश आशासहित उदाएको पार्टीलाई सरकारमा ल्याउँदा राम्रो सन्देश जाने पनि उनले बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका सुनाए । उनले भने, ‘हिजो पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो, के भयो थाहा छैन, मैले चाँही रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ भनेको छु ।’

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्