Shikhar Insurance
National Life

असारसम्ममा नेपालको जीडीपी ५४ खर्बको हाराहारीमा पुग्ने, आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्रै

सिंहदरबार संवाददाता
२०८० बैशाख १९, मंगलवार १३:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र हुने प्रक्षेपण भएको छ ।

मंगलबार आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको अन्तसम्ममा उपभोक्तातर्फको आर्थिक वृद्धिदर १.८६ प्रतिशत र समष्टिगत आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने अनुमान गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

योसँगै आर्थिक वर्षको अन्तसम्ममा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने तथ्याङ्क कार्यालयको भनाइ छ ।

यसअघि जीडीपीको आकार ४८ खर्ब हाराहारी रहेको थियो

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्