Shikhar Insurance
National Life

गुहेश्वारी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०८० बैशाख १७, आईतवार १५:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गुहेश्वारी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ । आइतबार बैंकको ६.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई सो दरमा बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर आइतबार नेप्सेमा सूचिकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको ६ लाख १७ हजार ७६० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्