Shikhar Insurance
National Life

चन्द्रागिरि केवलकार पुनः सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८० बैशाख १०, आईतवार १२:३७
Hyundai
NCELL
NIMB

काठमाडाैं । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केवलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ ।

शुक्रबार अपरान्ह ३ बजेदेखि अकस्मात आएको ठूलो हावा हुरीका कारण केवलकार सञ्चालनमा समस्या आएपछि केवलकार सेवा बन्द गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार दिउसोदेखि केवलकार पुनः सञ्चालनमा आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्