काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औं साधारणसभा र निर्वाचन सम्पन्न भएको छ । यो साधारणसभा सकिएसँगै महासङ्घको चन्द्रप्रसाद ढकाल २० औं अध्यक्ष बनेका छन् भने वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् ।
ढकाललाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको सपथ गराएसँगै महासङ्घको ५७ औं साधारणसभा सम्पन्न भएको छ । अन्य विजयी पदाधिकारी तथा सदस्यको बैठक वैशाख ३ गते दिउँसो २ बजे महासङ्घको सचिवालयमा डाकिएको छ ।
उक्त समापन समारोका केहि तस्विर हरु
प्रतिक्रिया दिनुहोस्