वस्तुगतमा उमेशलाई अग्रता सिंहदरबार संवाददाता २०७९ चैत्र ३०, बिहीबार ११:२१अप्रिल 13, 2023 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को बस्तुगत समुहमा उमेश लाल श्रेष्ठले अग्रता कायम गरेका छन् । उमेशले ६९ मत ल्याए भने अन्जन श्रेष्ठले ४१ मत र रामचन्द्र संघाईले १२ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्